me

Bisnu Budha

🌾 कर्णालीको मौलिक स्वाद र स्थानीय उत्पादनलाई प्रवर्द्धन गरौँ! 🌾 जुम्ला जिल्लामा मुख्य कार्यालय रहेको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित अर्गानिक मार्केटबाट कर्णालीका चोखा र पोषिला रैथाने उत्पादनहरू खरिद गरी स्थानीय कृषकहरूलाई प्रोत्साहन गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। 📍 हाम्रा बिक्री केन्द्रहरू (Outlets): सुर्खेत एयरपोर्ट नेपालगञ्ज एयरपोर्ट काठमाडौँ (सिंहदरबार, भद्रकाली पुलमुनि) 🛍️ बिक्रीमा उपलब्ध अर्गानिक रैथाने उत्पादनहरू: 🔴 जुम्ली मार्सी चामल 🌾 पोषिलो चिनो र कागुनो 🥞 शुद्ध फापरको पिठो 🍯 प्राकृतिक मह तथा शुद्ध घिउ 🧢 ऊनका हाते टोपी तथा तातो कपडाहरू 🌱 अन्य विभिन्न अग्र्यानिक जुम्ली बालीहरू स्वस्थ रहौँ, रैथाने उत्पादनको प्रयोग गरौँ! कर्णालीका कृषकहरूको मिहिनेतलाई सम्मान गर्दै नजिकैको आउटलेटमा गएर खरिद गरिदिनुहुन हार्दिक अपिल गर्दछौँ।