“रत्नराज शाही- चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था एक प्रसिद्ध, विश्वसनीय र नमुना सहकारी संस्था हो जुन संस्था नवीनतम प्रविधि, प्रभावकारी व्यवस्थापन र उत्कृष्ट मानव संसाधन प्रयोग गरी सहकारी मूल्य र सिद्धान्तहरुको आधारमा आर्थिक र सामाजिक विकासको लागि समर्पित छ।”

चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था एक प्रसिद्ध, विश्वसनीय र नमुना सहकारी संस्था हो जुन संस्था नवीनतम प्रविधि, प्रभावकारी व्यवस्थापन र उत्कृष्ट मानव संसाधन प्रयोग गरी सहकारी मूल्य र सिद्धान्तहरुको आधारमा आर्थिक र सामाजिक विकासको लागि समर्पित छ।