चन्दननाथ बहुउद्देश्यीय सहकारीमा स्वागत छ

अन्तराष्ट्रिय सहकारी सिद्धान्त मुल्य र मान्यताहरु अवलम्वन गरी सदस्यहरुमा स्ववालम्वन र पारस्परिकताको भावनालाई बढवा दिएर आफ्नो आर्थिक,सामाजिक,सांस्कृतिक एंव शैक्षिक उन्नतिका लागि आवश्यक श्रोतका साथै व्यवसायिक तथा सामुदायिक सेवाहरुको बन्दोबस्त आफैले मिलाएर परिश्रम र समनता र समताका मापदण्डमा समुदायमा सबैको समृद्धी हासिल हुने सहकारी सभ्यताको बिकासमा समेत साहेता पुर्‍याउन, आत्मसम्मान,आत्मनिर्भता एंव कार्य क्षमता प्रति जागरुप्ता ल्याई उनीहरुको आर्थिक तथा सामाजिक बिकास गर्ने उद्देश्यले क्षेत्रिय सहकारी कार्यालय सुर्खेतमा २०३१ सालमा दर्ता भएको यस संस्थाले सहकारीको सिद्धान्त अनुरुप कार्यहरु संचालन गर्दै आएको थियो । देशको विषम परिस्थितिले गर्दा बिचमा आएर निस्क्रिय अबस्थामा रहेको र २०६८ सालमा पुनः यस संस्थालाई सक्रिय गराउदै लघुबित्त कार्यक्रम मार्फत कार्यक्रम सञ्चालन गरी जुम्ला जिल्लाका सदस्यहरुलाई संस्थामा आवद्ध गर्ने काम भयो । हाल कर्णाली को जुम्ला जस्तो बिकट ठाउमा बैकिङ् क्षेत्रबाट बन्चित गरामिण भेगका बिपन्न समुदायमा बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । कर्णालीमा पहिलो पटक लघुबित्त कार्यक्रम सञ्चालन गरेको यस संस्थाले हालसंम्म जुम्ला जिल्लाभरी १ मुख्य कार्यालय १० वटा शेवा केन्द्र र ३ वटा उप शेवा केन्द्र बिस्तार गरी मुगुको खत्याड गाउपालिका मा १ वटा शेवा केन्द्र, कालिकोटको गाल्जेमा १ सेवा केन्द्र,सुर्खेतको ऐरिचोकमा १ वटा सेवा केन्द्र, हुम्लाको अदानचुली गा.पा.को श्रीनगर,डोल्पाको त्रिपूराकोट न.पा.को त्रिपूराकोटमा १ वटा गरी जम्मा १४ वटा शेवा केन्द्र गरी जम्मा सदस्य हरुलाई सेवा दिदै आएको छ । साथै यस सस्थाका सदस्य हरुले उत्पादन गरेका अर्गानीक रैथाने बस्तुहरुलाई संङ्कलन तथा बजारिकरण गर्नको लागी यस संस्थाले सामुदायीक केन्द्र खडा गरी उक्त कार्यक्रम सञ्चालन गरिरहेकोछ ।

समर्पित समुह

ग्राहकहरूलाई उच्च गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध ।

सहकारी मूल्यहरू

आत्म-सहयोग, आत्म-जिम्मेवारी, लोकतान्त्रिक, समानता, इक्विटी र एकबद्धता ।

समुदायको लागि चिन्ता

समुदायको स्थायी विकासको लागि काम गर्दछ ।

गुणस्तर सेवा

आधुनिक उपकरण र प्रविधिको प्रयोग गरी सदस्यलाई गुणस्तरीय सेवा प्रदान गर्दछ ।

खाता

तपाइँको सबै आवश्यकताहरू पूरा गर्न विभिन्न खाताहरू

हार्मो सेवाहरु

कर्जा योजना

अधिक जान्नुहोस्

रेमिटेन्स सेवा

अधिक जान्नुहोस्

आवधिक जम्मा

अधिक जान्नुहोस्

शाखा नेटवर्क

card__image

प्रबन्धक

अमर रावत

............

९८४२२२३६४०

cmcohumlasimikot11@gmail.com

card__image

प्रबन्धक

बुद्धि प्रसाद न्यौपाने

............

०८७५२०३३७, ९८४८३२३५७१

cmcoshahakari11@gmail.com

card__image

प्रबन्धक

जयन्ती बुढा

............

९८६६२१६३९५

cmcodillichaur11@gmail.com

थप हेर्नुहोस्

रेमिट कारोबार

बिल भुक्तानी